महायुग
15%
gallery
product
gallery

महायुग

By: सीमा आभास
Publisher : Book Hill
स्त्रीले शरीरको सीमातीत शक्ति र आत्मालाई चिनेपछि आफूलाई मात्र होइन, सारा मानवता र सृष्टिलाई नै नयाँ उज्यालोतर्फ डोऱ्याउने सामर्थ्य राख्छन् । आत्मजागृति एक व्यक्तिको मात्र नभई पिंढीदेखि पिंढीसम्मको चेतना हो । त्यही चैतन्यका चार पुस्ताको कथामाला हो- महायुग ।
Price: Rs. 595 Rs. 699
Save Upto Rs 104
Quantity:

About the Book

स्त्रीले शरीरको सीमातीत शक्ति र आत्मालाई चिनेपछि आफूलाई मात्र होइन, सारा मानवता र सृष्टिलाई नै नयाँ उज्यालोतर्फ डोऱ्याउने सामर्थ्य राख्छन् । आत्मजागृति एक व्यक्तिको मात्र नभई पिंढीदेखि पिंढीसम्मको चेतना हो । त्यही चैतन्यका चार पुस्ताको कथामाला हो- महायुग ।

सामाजिक सम्मोहनको घेरामा बाँधिएर पनि स्त्रीहरूभित्र अवचेतन रूपमा गहिरो मौनता बाँचिरहेको हुन्छ । त्यही मौनतालाई नै उनीहरू आफ्नो अस्तित्व, आत्मशक्ति र बोधसहित आवाजमा बदल्न सक्षम हुन्छन् । नीलाञ्जनादेखि यक्षिणीसम्मको यात्रा स्त्रीभित्रै सुरु भएको पुनर्जागरण, समयको पुकार र मार्गदर्शन हो । त्यही स्त्रीतन्त्रको कथा हो- महायुग ।

Related Products

Phoolko Aankhama (फूलको आँखामा)

Phoolko Aankhama (फूलको आँखामा)

Rs. 425
Asahamati 3 (असहमति ३)

Asahamati 3 (असहमति ३)

Rs. 500
Seto Bagh (सेतो बाघ)

Seto Bagh (सेतो बाघ)

Rs. 650
Abstract Chintan Pyaj (एब्स्ट्र्याक्ट चिन्तन प्याज)
10%

Abstract Chintan Pyaj (एब्स्ट्र्याक्ट चिन्तन प्याज)

Rs. 135 Rs. 150
Save Upto Rs 15
Saurabhka Pachhis Barsa (सौरभका पच्चिस वर्ष)
10%

Saurabhka Pachhis Barsa (सौरभका पच्चिस वर्ष)

Rs. 338 Rs. 375
Save Upto Rs 37
The Official Cambridge Guide to IELTS
5%

The Official Cambridge Guide to IELTS

Rs. 1,254 Rs. 1,320
Save Upto Rs 66