सम्बन्धहरू
15%

सम्बन्धहरू

By: Vijaya Kumar
Publisher : Fine Print
Sambandhaharu is another highly anticipated book by media person and Madan Puraskar winning writer Vijay Kumar.
Price: Rs. 424 Rs. 498
Save Upto Rs 74
Quantity:

About the Book

जीवनको अस्थायीपनको किताब हो, यो । अनित्य र क्षणिकताबीच पनि प्रेम, साहस र अमरत्वको खोज हो, यो कृति । कोरोना लकडाउनभन्दा दुई महिनाअघि छापिन तयार अवस्थामा रहेको यो किताब पढ्दा पाठक छक्क पर्नेछन; कति सुस्तरी गुनगुनाएर पनि मनै हल्लाउँछ सम्बन्धहरुले । मदन पुरस्कारप्राप्त बेस्ट सेलर खुसीपछि लेखकको यो दोस्रो कृति सिर्जनात्मक गैरआख्यान शैलीमा बुनिएको एक बेजोड रचना हो ।

 

Related Products

View All
Thangra | थाङ्ग्रा

Thangra | थाङ्ग्रा

Rs. 475
Karma: A Yogi’s Guide to Crafting Your Destiny – Sadhguru

Karma: A Yogi’s Guide to Crafting Your Destiny – Sadhguru

Rs. 480
Abstract Chintan Pyaj (एब्स्ट्र्याक्ट चिन्तन प्याज)
10%

Abstract Chintan Pyaj (एब्स्ट्र्याक्ट चिन्तन प्याज)

Rs. 135 Rs. 150
Save Upto Rs 15
Auspicious by Design

Auspicious by Design

Rs. 2,400
शिरिषको फूल (Shirishko Phool)
10%

शिरिषको फूल (Shirishko Phool)

Rs. 248 Rs. 275
Save Upto Rs 27
Breaking Nepal

Breaking Nepal

Rs. 500