सेयर सूत्र
15%
gallery
product
gallery

सेयर सूत्र

By: Rabindra Bhattarai
Publisher : Book Hill
सेयर बजारका विज्ञ, विश्लेषक, लेखक एवम् मार्गदर्शक रविन्द्र भट्टराईको सेयरबाट सम्पत्तिको वैभव बनाउने सूत्रात्मक किताब हो- सेयर सूत्र ।
Price: Rs. 425 Rs. 499
Save Upto Rs 74
Quantity:

About the Book

सेयरको वास्तविक मूल्यका आधारमा बजार मूल्य सस्तो हो वा महङ्गो, छुट्याउन सकिन्छ । सस्ता सेयर किन्दा पर्याप्त 'मार्जिन अफ सेफ्टी हुनुपर्छ । जति धेरै मार्जिन अफ सेफ्टी'. हुन्छ, त्यति कम जोखिम र धेरै नाफा हात पार्न सकिन्छ ।सेयर किनेर राख्नु र बेचिहाल्नु एउटै कुरा हैनन् । बेचिहाल केही पैसा बन्ला तर धेरै बन्ने सम्भावना कमै हुन्छ । धेरै बनाउन कम्पाउन्डिङको जादुलाई बुझ्नुपर्छ र प्रयोग गर्नुपर्छ, जसले थोरैलाई धेरै अनि सानो अङ्कलाई ठूलो बनाउँछ । जो धनी बने, उनीहरूले यसको अधिकतम प्रयोग गरे। जो धनी बनेनन्, उनीहरूले यसको रहस्य कहिल्यै बुझेनन् । सेयरमा पैसा बनाउन माथिबाट तल वा तलबाट माथि दुवै रणनीति अपनाउन सकिन्छ तर जोखिम एवम् तनाव दुवैलाई कम गर्दै जस्तोसुकै बजारमा पनि आत्मविश्वासका साथ लगानी गर्ने उत्कृष्ट सूत्र भनेको रुपैयाँको औसत लागत रणनीति हो । जोखिम असल र खराब दुवै हुन्छन् । सम्पत्ति बनाउन असल जोखिम चिन्न सक्नुपर्छ । लगानी गर्न जोखिम लिने क्षमता भएर मात्र हुन्न, इच्छाशक्ति पनि चाहिन्छ, जसको मापन हामी आफैँ गर्न सक्छौं । सेयर बजारका विज्ञ, विश्लेषक, लेखक एवम् मार्गदर्शक रविन्द्र भट्टराईको सेयरबाट सम्पत्तिको वैभव बनाउने सूत्रात्मक किताब हो- सेयर सूत्र ।

 

Related Products

View All
मुना-मदन (Muna-Madan)
7%

मुना-मदन (Muna-Madan)

Rs. 70 Rs. 75
Save Upto Rs 5
Saurabhka Pachhis Barsa (सौरभका पच्चिस वर्ष)
10%

Saurabhka Pachhis Barsa (सौरभका पच्चिस वर्ष)

Rs. 338 Rs. 375
Save Upto Rs 37
शिरिषको फूल (Shirishko Phool)
10%

शिरिषको फूल (Shirishko Phool)

Rs. 248 Rs. 275
Save Upto Rs 27
The Official Cambridge Guide to IELTS
5%

The Official Cambridge Guide to IELTS

Rs. 1,254 Rs. 1,320
Save Upto Rs 66
Mera Publications Daring to Dream: Sherpa Women Climbing K2

Mera Publications Daring to Dream: Sherpa Women Climbing K2

Rs. 990
Summer Love (समर लभ)
10%

Summer Love (समर लभ)

Rs. 270 Rs. 300
Save Upto Rs 30