 
                                                                            10%
                                        Social Studies and Life Skill Education- 11
                                By: Santosh Gurung, Pramod Pyara Shrestha
                            
                            
                                Publisher : Advance Saraswati Prakashan
                            
                            
                                Price:
                                Rs. 473
                                                                    Rs. 525
                                                            
                                                            Save Upto Rs
                                    52
                            
                            
                                    Quantity:
                                
                                About the Book
प्रस्तुत पुस्तक कक्षा ११ को लागि सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डले निर्धारण गरको नयाँ पाठ्यक्रम, २०७६ अनुसार तयार भएको छ । यो पुस्तक नेपालको राष्ट्रिय शिक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा ११ का विद्यार्थीहरूका लागि तयार पारिएको हो । तर नेपालका विविध पक्षहरूका बारेमा सामान्य चासो राख्ने जो कोही व्यक्तिहरूका लागि पनि यो पुस्तक उपयोगि हुने विश्वास लिएका छौँ ।
 
                                                                                             
                                            
                                         
                                                                                             
                                                                                             
                                                                                            