Swasparsha स्वस्पर्श: आशा, प्रेरणा र खुसीका कथा
15%
gallery
product
gallery

Swasparsha स्वस्पर्श: आशा, प्रेरणा र खुसीका कथा

By: डा.नवराज केसी
Publisher : Fine Print
यो पुस्तक हरेक मानिसका लागि त्यही स्वयुद्धबाट स्वस्पर्शसम्मको एउटा यात्रा हो, जसका सहयात्री छन्, प्रेरणादायी केही भुइँमान्छे ।
Price: Rs. 544 Rs. 640
Save Upto Rs 96
Quantity:

About the Book

उतारचढावको समय तपाईं आफूसँग छटपट-छटपट स्वयुद्धमा बिताउनुहुन्छ वा आफूलाई सम्हाल्न सक्ने आफ्नै आलिङ्गनको स्वस्पर्शमा ? यो पुस्तक हरेक मानिसका लागि त्यही स्वयुद्धबाट स्वस्पर्शसम्मको एउटा यात्रा हो, जसका सहयात्री छन्, प्रेरणादायी केही भुइँमान्छे । यी भुइँमान्छेका कथा र तिनमा समाहित बुद्ध-विज्ञान पढ्दै गर्दा खुसी खोज्नेले बीउखुसी भेट्नेछन् अनि दुःखमा अल्झिएकाले भेट्नेछन् दुःखपारिसम्म पुग्ने आशा, प्रेरणा र परिवर्तनको जीवनमार्ग ।

 

Related Products

View All
Thangra | थाङ्ग्रा

Thangra | थाङ्ग्रा

Rs. 475
Dharma bhitrako Bigyan (धर्मभित्रको विज्ञान)

Dharma bhitrako Bigyan (धर्मभित्रको विज्ञान)

Rs. 450
Sati (सती)

Sati (सती)

Rs. 700
Mera Publications Daring to Dream: Sherpa Women Climbing K2

Mera Publications Daring to Dream: Sherpa Women Climbing K2

Rs. 990
Book of GRE Practice Problems
5%

Book of GRE Practice Problems

Rs. 3,040 Rs. 3,200
Save Upto Rs 160
Chhapamarko Chhoro | छापामारको छोरो
10%

Chhapamarko Chhoro | छापामारको छोरो

Rs. 359 Rs. 398
Save Upto Rs 39