Asahamati (असहमति)
10%

Asahamati (असहमति)

By: Saurav
Publisher : Orchid Books
'असहमति' मा समाविष्ट बहुसंख्यक लेखहरूमा गणतन्त्रकालपछिको नेपालमा चलेका केही उत्ताउला र आधारविनाका बहसमाथि सौरभका असहमतिहरू छन्।
Price: Rs. 410 Rs. 455
Save Upto Rs 45
Quantity:

About the Book

समाजमा अति सरल रुपमा लिइन थालेका विषयलाई ऐतिहासिक, दार्शनिक, सांस्कृतिक कोणबाट चर्को बहसमा उतार्नु सौरभको लेखनीको खुबी देखिन्छ। झ्ाण्डाको जीववैज्ञानिक आयाम, 'आधिकारिक पोशाक' बारे, तीज बहिष्कार?, अमान्य संज्ञा 'आदिवासी', अनादिवासी खस!, 'आपत्तिजनक सम्झ्ाौता' प्रति, नभएको 'किराँतकाल', फिरंगी मिथक 'नसकटापुर', अनुचित 'बालाजु बिक्री' बारे शीर्षकका लेख नेपाली समाजमा चर्को बहस र विवाद सिर्जना गर्ने सामर्थ्य राख्छन्। तर, उनका लेख बौद्धिक पाठकलाई समेत सजिलै मथ्न मुश्किल पर्छ।

Related Products

View All
Sati (सती)

Sati (सती)

Rs. 700
Natural History of the Wild Side of Everest

Natural History of the Wild Side of Everest

Rs. 1,800
Karnali Blues (कर्नाली ब्लुज)

Karnali Blues (कर्नाली ब्लुज)

Rs. 698
Chitralekhako Chaurasi | चित्रलेखाको चौरासी
15%

Chitralekhako Chaurasi | चित्रलेखाको चौरासी

Rs. 744 Rs. 875
Save Upto Rs 131
Swasparsha स्वस्पर्श: आशा, प्रेरणा र खुसीका कथा
15%

Swasparsha स्वस्पर्श: आशा, प्रेरणा र खुसीका कथा

Rs. 544 Rs. 640
Save Upto Rs 96
The Official Cambridge Guide to IELTS
5%

The Official Cambridge Guide to IELTS

Rs. 1,254 Rs. 1,320
Save Upto Rs 66