Karodau Kastoori (करोडौँ कस्तुरी )
25%
gallery
product
gallery

Karodau Kastoori (करोडौँ कस्तुरी )

By: Amar Neupane
Publisher : Fine Print Books
Karodaun Kasturi is widely mistaken for being the life story of famous actor/ director Hari Bansha Acharya of Nepal.
Price: Rs. 338 Rs. 450
Save Upto Rs 112
Quantity:

About the Book

म त्यो दिन सम्झन्छु, जुन बेला भर्खर मेरो ओठमाथिजुँगारेखी बसेको थियो । प्वाल परेको टेनिस सुज लगाएर दिनभरि ज्याला नलिइकन सडक नाप्दै हिँड्थें । कहाँजाने, कता पुग्ने ? कुनै लक्ष्य थिएन । मान्छेहरुले मलाई बरालिएको आवारा केटो भन्थे । त्यसबखत म आफैलाई पनि लाग्थ्यो, यो संसारमा मजस्तो काम नलाग्ने मान्छे कोही छैन होला । बिनाउद्देश्य, बिनालक्ष्य हिँड्दै जाँदा एक दिन रङ्गमञ्चमा पाइला टेक्न पुगें । रङ्गमञ्चले पनि मजस्तै मान्छे खोजेको रहेछ क्यारे । रङ्गमञ्चले मलाई कहिल्यै पनि छोड्दै छोडेन । यसले मलाई सबै थोक दियो र हरिवंश बनाइदियो । यो उपन्यास मञ्च नपाएका सम्पूर्ण हरिवंशहरुको कथा हो । मलाई पात्रबिम्ब बनाएर कसैले उपन्यास लेख्ला भन्ने लागेको थिएन । यो उपन्यास ती करोडौं कस्तूरीहरुका लागि महङ्खवपूर्ण हुनेछ, जो आफ्नो जीवनको सुगन्ध थाहा नपाएर भौंतारिइहेका छन् ।— हरिवंश आचार्य, कलाकार

Related Products

Yog Bigyan (योग विज्ञान)

Yog Bigyan (योग विज्ञान)

Rs. 275
Dharma bhitrako Bigyan (धर्मभित्रको विज्ञान)

Dharma bhitrako Bigyan (धर्मभित्रको विज्ञान)

Rs. 450
Sati (सती)

Sati (सती)

Rs. 700
Ek Sarko Maya (एक सर्को माया)
18%

Ek Sarko Maya (एक सर्को माया)

Rs. 615 Rs. 750
Save Upto Rs 135
Manche ko Man (मान्छेको मन)

Manche ko Man (मान्छेको मन)

Rs. 485
The Official Guide to the TOEFL iBT Test
5%

The Official Guide to the TOEFL iBT Test

Rs. 2,280 Rs. 2,400
Save Upto Rs 120