Kathmandu Selfie | काठमाण्डू शेल्फी

Kathmandu Selfie | काठमाण्डू शेल्फी

By: Prakash Sayami
Publisher : Shabdahar Creationsss
Prakash Sayami, Film Director and Writer, is taken an encyclopedia on his matter (Nepali music, cinema and literature). It’s a collection of forty-three essays of creative prose on music, cinema and literature.
Price: Rs. 395
Quantity:

About the Book

केही न केही नयाँ सोच्ने, कुनै अद्भुत रुपक तयार गर्ने बानी आजको पुस्ताले प्राप्त गरेको छ । दिवङत कवि जीवन आचार्य या त्यसबेला जीवनकै साथी दिनेश सत्याल आदि, त्यसो त्यही छिमलका भाइ प्रकाश सायमीहरूको आजको उपस्थितिले हाम्रो नेपाली वाङमयिक संस्कृतिलाई विशिष्टता प्रदान गर्दै आएको छ ।

- ईश्वरवल्लभ

सांस्कृतिक साहित्यिक क्षेत्रहरूमा प्रवर्द्धक, प्रवन्धक र सेतु बन्ने उनको प्रबल रूचि छ भन्ने मेरो निष्कर्ष छ । सबै नश्वर मानवहरू जस्तै प्रकाशका आफनै  सिमानाहरू होलान् । तर उनले गरेका केही कामहरू अविस्मरणीय रहनेछन् ।
- प्रा.डा. डी पी भण्डारी

Related Products

View All
Ranahar | रणहार

Ranahar | रणहार

Rs. 325
Swasthya Bigyan (स्वास्थ्य विज्ञान)

Swasthya Bigyan (स्वास्थ्य विज्ञान)

Rs. 385
China Harayeko Manchhe (चिना हराएको मान्छे)

China Harayeko Manchhe (चिना हराएको मान्छे)

Rs. 398
Chakravyuh Ma Nepalko Jalsrot  |  चक्रव्यूहमा नेपालको जलस्रोत

Chakravyuh Ma Nepalko Jalsrot | चक्रव्यूहमा नेपालको जलस्रोत

Rs. 2,500
Manche ko Man (मान्छेको मन)

Manche ko Man (मान्छेको मन)

Rs. 485
College Board The Official SAT Study Guide

College Board The Official SAT Study Guide

Rs. 3,360