Manche ko Man (मान्छेको मन)

Manche ko Man (मान्छेको मन)

By: Dr. Bishowbandhu Sharma
Publisher : Manjari Publication
वरिष्ठ मानसिक चिकित्सक डा. विश्वबन्धु शर्माले चार दशक लामो आनो सेवाकालमा अनुभुत गर्नुभएका अविष्मरणीय घटनाहरुको सँगालो हो– “मान्छेको मन“ ।
Price: Rs. 485
Quantity:

About the Book

विचलित भएका मानिसहरूलाई सही अवस्थामा ल्याउने क्रममा आफूले प्राप्त गरेका सफलता मात्र होइन, असफलताहरूलाई पनि डा शर्माले कत्ति नधकाई प्रस्तुत गर्नुभएको छ । उहाँका सहकर्मी चिकित्सकहरूका कतिपय सन्दर्भले तपाईंलाई चकित नै बनाउनेछ ।

पढ्दै गर्दा तपाईंले समाजको चित्र पाउनुहुनेछ । कतै तपाईं हाँसेर हुरुक्क हुनुहुनेछ, कतै भावुक बन्नुहुनेछ । भाषा यति रसिलो र खँदिलो छ कि ठाउँठाउँमै तपाईंले ‘वाह !’ भन्नुहुनेछ ।

Related Products

View All
College Board The Official SAT Study Guide

College Board The Official SAT Study Guide

Rs. 3,360
शिरिषको फूल (Shirishko Phool)
10%

शिरिषको फूल (Shirishko Phool)

Rs. 248 Rs. 275
Save Upto Rs 27
Swasparsha स्वस्पर्श: आशा, प्रेरणा र खुसीका कथा
15%

Swasparsha स्वस्पर्श: आशा, प्रेरणा र खुसीका कथा

Rs. 544 Rs. 640
Save Upto Rs 96
Chitralekhako Chaurasi | चित्रलेखाको चौरासी
15%

Chitralekhako Chaurasi | चित्रलेखाको चौरासी

Rs. 744 Rs. 875
Save Upto Rs 131
Blue Mimosa
10%

Blue Mimosa

Rs. 225 Rs. 250
Save Upto Rs 25
The Official Cambridge Guide to IELTS
5%

The Official Cambridge Guide to IELTS

Rs. 1,254 Rs. 1,320
Save Upto Rs 66