रजगज
15%
gallery
product
gallery

रजगज

By: Haribahadur Thapa
Publisher : Fine Print
लामो कालखण्डदेखि नेपाल भ्रष्टाचारको मारमा परेको छ । यस किताबमा शासकहरूले गरेका भ्रष्टाचारका घटना, भ्रष्टाचारीलाई जाेगाउन गरेका प्रयासहरू र त्यस्ता घटनालाई तथ्यसहित उजागर गर्ने प्रयास हो यो पुस्तक ।
Price: Rs. 500 Rs. 588
Save Upto Rs 88
Quantity:

About the Book

लामो कालखण्डदेखि नेपाल भ्रष्टाचारको मारमा परेको छ । राणा शासन होस् या पञ्चायत अनि संसदीय व्यवस्था होस् या लोकतन्त्र, हाम्रा शासकहरूको मूलभूत उद्देश्य राज्यकोष लुट्नुमै केन्द्रित रहेको छ । तिनका अपराधकर्महरू सार्वजनिक नभएका होइनन्, तर पनि तिनीहरूले विरलै सजाय पाएका छन् । सम्बद्ध निकायहरूले पनि भ्रष्टलाई कारबाही गर्नुको सट्टा व्यक्तिविशेषलाई सिध्याउन मात्र भ्रष्टाचारलाई औजार बनाएका अनेक उदाहरण छन् । त्यस्ता घटनालाई तथ्यसहित उजागर गर्ने प्रयास हो यो पुस्तक । 

 

Related Products

The Official Guide to the TOEFL iBT Test
5%

The Official Guide to the TOEFL iBT Test

Rs. 2,280 Rs. 2,400
Save Upto Rs 120
Chitralekhako Chaurasi | चित्रलेखाको चौरासी
15%

Chitralekhako Chaurasi | चित्रलेखाको चौरासी

Rs. 744 Rs. 875
Save Upto Rs 131
चमेलीको फूल बैजनी रुमाल: Chameli ko Phool Baijani Rumal
15%

चमेलीको फूल बैजनी रुमाल: Chameli ko Phool Baijani Rumal

Rs. 489 Rs. 575
Save Upto Rs 86
Swasparsha स्वस्पर्श: आशा, प्रेरणा र खुसीका कथा
15%

Swasparsha स्वस्पर्श: आशा, प्रेरणा र खुसीका कथा

Rs. 544 Rs. 640
Save Upto Rs 96
Ranahar | रणहार

Ranahar | रणहार

Rs. 325
Manche ko Man (मान्छेको मन)

Manche ko Man (मान्छेको मन)

Rs. 485